
आजको यो समयसम्ममा मार्केटप्रति सकारात्मक सोचमा छु हजुर । आजबाट मार्केटको ठुलो करेक्सन सकियो। नेप्से १५१० को बलियो साथ्मा छ । १५१० बाट नेप्से तल जानु भनेको मार्केट ‘Abnormal मोड हो ।आजको नेप्से १५१० आउनु यो ‘नर्मल’ मोडे हो ।
आउने दिनमा मार्केटले उकालो यात्रालाई निरन्तरता दिनेछ । लगानीको वातावरण राम्रो छ । मैले धेरै साथीलाई बेच्न रोकनुस भनेको थिएं, मार्केटले नयाँ मोड लिएको छ । मेरो कारणले कोहि साथीहरुलाई असर परेमा म माफी माग्न चाहन्छु । अब केहिदिन लाई म बिदा लिन चाहन्छु हजुर
Dr Pramod Kc