Skip to content
LAXMI SUNRISE BANK

Edu Sarokar : के हो बिएचएम ? कस्तो छ बिएचएमको स्कोप ? उदय राज पौडेलसँगको अन्तर्वार्ता

अर्थ सरोकार

  • निरन्जन रिजाल / अर्थ सरोकार डटकम 
काठमाडौँ – प्लस टुपछी के पढ्ने भन्ने बिषयले विद्यार्थी तथा अभिभावकहरुलाई पिरोल्ने गरेको छ । अझ व्यवस्थापन संकाय पढेकाहरुका लागि विकल्प धेरै हुने हुनाले पनि प्लस टु पछी के पढ्ने भन्ने कुराले विद्यार्थी अलमलमै रहने गरेका छन्
यसै क्रममा विद्यार्थीहरुको क्रेज बढेको पछिल्लो विषय हो ब्याचलर अफ होटल मेनेजमेन्ट अर्थात बिएचएम । आखिर के हो बिएचएम ? कस्तो छ यसको स्कोप ? यस बिषयमा हामीले कोइष्ट इन्टरनेशनल कलेजका उदय राज पौडेलसँग कुराकानी गरेका छौं हेरौं यो भिडियो अन्तर्वार्ता :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK