
भक्तपुर – कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मानविकी, व्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा साँझ सार्वजनिक गरेको हो । प्रकाशित परीक्षाफल अन्तर्गत कूल परीक्षार्थीहरुमध्ये ४८ दशमलब १७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परीक्षार्थीमध्ये कूल ८४ हजार ५ सय ९३ जना उत्तीर्ण भएको जानकारी दिए । त्यस्तै आंशिकतर्फ कूल १ लाख २३ हजार १ सय ८१ परीक्षार्थीहरुमध्ये ४८ हजार ७ सय ६३ अर्थात् ३९ दशमलब ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्