×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त

Artha Sarokar

२५ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त भएका छन्  । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पदमा नरेश सिंह नियुक्त भएको उल्लेख गरिएको छ ।   
बैंकको डेप्युटी प्रमुखमा नियुक्त भएका बोहारा विगत १५ वर्ष भन्दा बढी समयदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । देवःबिकास बैंकमा आवद्ध हुनुभन्दा अगाडी उनी नारायाणी नेश्नल फाईनान्समा कार्यरत हुनुहुन्थ्यो ।  नारायाणी नेश्नल फाईनान्स सनराईज बैंकमा मर्ज भएपछि उनी देव: विकास बैंकमा नियुक्त भएका हुन् ।  
बैक व्यवस्थापनले जनाए अनुसार उनी २०७३ भाद्र २५ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त भएका छन्। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी