Skip to content
LAXMI SUNRISE BANK

BREAKING : तुलसीपुरको मनि ट्रान्सफरमाबाट ५ लाख ३३ हजार लुटीयो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

तस्विर : राप्ती टुडे 
  • अर्थ सरोकार सम्बाददाता 

तुलसीपुर –  दाङको तुलसीपुरस्थित राप्ती मनि ट्रान्सफरमा चोरी भएको छ । मनि ट्रान्फरबाट कुल ५ लाख ३३ हजार रुपैंया चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।
उनका अनुसार राती करिब डेढ बजेतरि चोरी भएको हो । उनका अनुसार मुकुन्डो लगाएर आएको चोरले पैसा बोरामा हालेर लगेको दृश्य सीसी क्यामेरामा कैद छ । ‘प्रहरीले घटनाको छाविन गरिरहेको जनाएको छ ।’ उनले भने । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK