
मुम्बई – कमेडी कलाकारले कति कमाउला ? सबैलाई जिज्ञासा हुन सक्छ । भारतमा कमेडी कलाकारको कमाइ अचम्मलाग्दो छ । यसो त फिल्मस्टारको तुलनामा उक्त कमाइ थोरै होला । तर पनि त्यो कमाइ निकै राम्रो मान्न सकिन्छ । यस्तै धेरै कमाउने मध्येको कार्यक्रम ‘द कपिल शर्मा शो’ पनि हो। कमेडी नाइटस् विथ कपिलपछि सोनीमा शुरु भएको नयाँ कार्यक्रम ‘द कपिल शर्मा शो’ पनि अहिले निकै सफल भइरहेको छ । कमेडी नाइटस् विथ कपिलकै पूरानो टोली र केही नयाँ अनुहार मिलेर नयाँ च्यानलमा शुरु गरिएको यो नयाँ शोको टिआरपी निकै राम्रो रहेको बताइएको छ ।
उनीहरुको कमाई पनि निकै राम्रो छ । उनी प्रति एपिसोडका लागि लाखौं रकम लिने गर्छन् ।
हेरौं उनीहरुको आम्दानी
कपिल शर्मा – ६० देखि ८० लाख प्रति एपिसोड

सुनिल ग्रोभर १०–१२ लाख प्रति एपिसोड

नवजोत सिंह सिद्धु – ८ देखि १० लाख प्रति एपिसोड

सुमोना चक्रवती – ६ देखि ७ लाख प्रति एपिसोड

अलि असगर – ५ देखि ७ लाख प्रति एपिसोड

कीकु शारदा – ५ देखि ७ लाख प्रति एपिसोड

चन्दन प्रभाकर – ४ देखि ६ लाख प्रति एपिसोड

रोशेल राव – ३ देखि ४ लाख प्रति एपिसोड

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्