Skip to content
LAXMI SUNRISE BANK

आर्थिक कोणबाट तपाईंको आजको दिन… (आजको आर्थिक राशिफल)

अर्थ सरोकार

आजको राशिफल: वि.सं. २०७३ साल भाद्र १२ गते सोमबार इश्वी सन् २०१६ अगस्ट २८  तारिख । 
  • मेष -आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ ।बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । 
  • बृष – नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ।
  • मिथुन  – झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । आर्थिक हिसावले आजको दिन अनुकुल छैन । 
  • कर्कट– असामयिक लाभ होला । पारिवारिक कारोबारमा बिचार पुर्याउनु होला ।  
  • सिंह – असामयिक लाभ होला । खर्च केहि कम हुनेछ ।  
  • कन्या –  बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।
  • तुला– आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।
  • बृश्चिक-  बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । फसेको धन उठ्ने सम्भावना बढी छ । 
  • धनु –  दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काम गर्ने मन नहोला । धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।  
  • मकर  – पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन ।  दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
  • कुम्भ  – वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ । 
  • मीन– नयाँ कामको लागि नयाँ अवसर आउनेछ  बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK