Skip to content
LAXMI SUNRISE BANK

छि ! ट्रिनिटी कलेजको फोहोरी क्यान्टिनमा त कुहिएका कुरा खुवाईदोरहेछ विद्यार्थीलाई !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  काठमाडौँको एक चर्चित कलेज ट्रिनिटी इन्टरनेशनल कलेजको क्यान्टिन निकै फोहोर रहेको र फोहोर क्यान्टिनमा कुहिएका खाने कुराहरु राखिएको खुलासा भएको छ । बजार अनुगमन टोलीले जारी गरेको प्रेस बिज्ञप्तिमा कलेजको क्यान्टिन निकै फोहोर रहेको फेला परेको बताइएको छ ।
आपूर्ति व्यवस्थापन विभागबाट गएको टोलीले कलेजको क्यान्टिनको अवस्था यस्तो भेट्टाएको हो ।  कलेजको क्यान्टिनमा सिल गरी थप कारवाही अगाडी बढाइएको छ । हेर्नुहोस विभागले जारी गरेको विज्ञप्तिको पूर्ण रुप :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK