Skip to content
LAXMI SUNRISE BANK

१० बर्षमुनिका बालक पनि ‘पुरोहित’ ! के यो चाहिं श्रमशोषण भएन र ?

अर्थ सरोकार

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 


काठमाडौँ – जनैपूर्णिमाको दिन बिहानैदेखिनै निकै भीडभाड देखिन्थ्यो पशुपतिनाथ परिसरमा । जनै फेर्नेदेखि धागो बाँध्नेहरुको भीड । यो भीडको अर्को पाटो जनै फेरिदिन वा डोरो बाधिंदिन बसेका पुरोहित । 



आज पशुपतिमा केहि फरकखालका  पुरोहित पनि देखिए ।  १० बर्षभन्दा मुनिका बालबालिका पनि भेटिए पुरोहितका रुपमा पशुपतितिर ।


साना पुरोहितहरुदेखेपछी हामी पनि उनीहरुसँग कुराकानी गर्न तम्सियौं । तर अधिकांस हामीसँग बोल्न मानेनन् । जति बोले पैसा कमाइन्छ भनेर बसेको उत्तर आयो । हामीसँगको कुराकानीमा कतिपयले आफ्नो ब्रतबन्ध पनि नभएको स्वीकारे ।

हाम्रो सरोकार, के योचाहिं श्रम शोषण भएन र ?     
बाँकी तस्विरमा :       

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK