Skip to content
LAXMI SUNRISE BANK

जनैपूर्णिमाको दिन पशुपति परिसरमा जे देखियो… (फोटो कथा)

अर्थ सरोकार

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – जनैपूर्णिमाको दिन बिहानैदेखि नै निकै भीडभाड देखिन्थ्यो पशुपतिनाथ परिसरमा । जनै फेर्नेदेखि धागो बाँध्नेहरुको भीड । यो भीडको अर्को पाटो जनै फेरिदिन वा डोरो बाधिंदिन बसेका पुरोहित । आज पशुपतिमा महिला पुरोहित पनि भेटिए । १० बर्षभन्दा मुनिका बालबालिका पनि भेटिए पुरोहितका रुपमा पशुपतितिर । पैसामा ध्यान दिनेहरुदेखि जनै फेर्न बोलाउनेहरु पनि देखिन्थे यहाँ । 
बाँकी तस्विरमा :       
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK