
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बिगतका वर्षहरुभन्दा यो बर्ष राखीको व्यापार पोहोरकोभन्दा दोब्बर भएको व्यापारीहरुले बताएका छन् । काठमाडौँमा पछिल्ला केहि बर्ष राखीको क्रेज बढेकाले यसपाली राखीको व्यापार बढेको व्यापारीहरु बताउँछन् । विशेषगरी भारतबाट राखी नेपालमा आयात हुन्छ । नेपालमा २० रुपैयाँदेखि १५०० रुपैयाँसम्मको राखी पाइने गरेको व्यापारीहरु बताउँछन् ।

राखी लगाउने चलन नेपालमा विशेषगरी मधेशी क्षेत्रमा बढी छ भने पछिल्लो समय यो चलन काठमाडौँ लगायत नेपालका विभिन्न भूभागहरुमा पनि फैलीसकेको छ ।राखी लगाउने चलनलाई कतिपयले तिहारको निम्तोको रुपमा लिने गरेको पाइन्छ भने कतिपयले दाजु भाइको दिर्घायुको प्रतिकका कुरामा लिएको पाइन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्