
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हिजो मात्र सरकारले गुणस्तरहिन सामान बेचेको आरोपमा सिल गरेको बिग मार्टले सरकारी अनुगमन टोलीले सिल लगाएको ३ घण्टा वित्न नपाउंदै उक्त सिल तोडी सामान बेचेका छन् । सरकारी कामप्रति बेवास्ता गर्ने, आफैं गुणस्तरहीन सामान बेच्ने अनि आफैं सरकारसंग निहुँ खोज्ने काम बिगमार्टका मालिकले गरिरहेका छन् ।
निर्देशक श्रेष्ठले भने ‘यो अपराध हो’
विभागका निर्देशक लक्ष्मण श्रेष्ठले सरकारले गरेको सिल तोड्नु अपराध भएको बताएका छन् ।
,‘सरकारले म्याद नाघेका सामाग्री बेचेको भेटेपछि कारवाहीमा लागि सीलबन्दी गरेको थियो, आजै शील तोडिएको छ, यो आपराधिक कार्य हो ।’ उनले भने । सिल तोड्नेलाई सार्वजनिक अपराध ऐन अनुसार कारवाही गरिने उनको भनाइ छ ।
प्रचण्डको निर्देशनमा धमाधम बजार अनुगमन
प्रधानमन्त्रीको निर्देशनमा केहि दिन यता धमाधम बजार अनुगमन भइरहेको छ । केहि दिनयता देखि विभिन्न पसल, सुपरमार्केट लगायतका ठाउँमा सकरारले बजार अनुगमन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्