- ट्याक्सपर्ट
खै नेपाली राजश्व प्रशासन नेपाली कर ऐन नियम कहिल्यै करदाता मैत्री भए जस्तै नलाग्ने भयो । यो तिन चार दिनमा गरिएका अनुभवहरू यस्ता छन् :
१) पुर्वानुमानित कर बिबरण भर्ने सिमाको पानवाला करदाताले आफ्नो टिडीएस पनि दाबी गर्नु परेकोले नियमानुसार लेखापरिक्षण गराई भरेको डे -३ बिवरण मा डे-१ नभरेको भनेर कर चुक्ता पाईराखेका छैनन् ।
.
२) मु अ कर दर्तावाला शुन्य कारोवारको बित्तिय बिबरण सहित डे-३ भर्यो न्यूनतम कर पनि दाखिला गर्नुपर्यो भन्ने जवाफ आइराखेको छ ।
३ ) मु अ क दर्तावाला नै हो कारोवार ज्यादै थोरै छ । पुरा बित्तिय बिबरण सहित डे-३ हालेकोमा अडिट नगरिएको कारणले ह्रासकट्टी नपाउने भन्ने जवाफ आइराखेको छ ।
४) इ टि डि एस गरेको सं नं र अन्य सबै बिबरण अनुसूचि -१० मा दावि गरेकोमा बैंक भौचर नम्बर नहाली हुदैन भन्छ जबकी सं नं हालेपछी भौ नं हाल्ने ठाउ नै छैन ।
५) झ्यालमा बस्ने ,ढोकामा बस्ने, टेबलमा बस्ने कर्मचारी अनुसार जवाफ फरक हुन्छ ।
हैन यो ऐन नियम बनाउदा यस्तै नियत राखेर नै बनाउने हो कि । क्लाईन्टलाई कार्यालय आफै जा भनेर पठाईदियो तेरो त अडिटरले गरेकै मिलेन यसरी गर्ने नै हैन भन्दिन्छन उल्टै लेखा ब्यबसायीलाई हलुका गरिदिन्छन । खै कसलाई के भन्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्