Skip to content
LAXMI SUNRISE BANK

वार्साको भारतीय दूतावास अगाडि यस्तो बोर्ड, नेपालको माछापुछ्रे भारतको कसरी भयो ?

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा पर्ने माछापुछ्रेलाइ वार्साको भारतीय दुतावास अगाडी भारतको बिज्ञापन गरिएको बोर्डमा राखिएको भेटिएको छ । 
फेसबुकमा राजेश श्रेष्ठले यससम्बन्धि जानकारी राखेपछि यस्तो खुलासा भएको हो । अहिले विभिन्न अन्तराष्ट्रिय अनलाइनहरुले पनि यो बिषयलाई प्राथमिकताका साथ प्रकाशन गरीरहेका छन् । 
भारतले नेपाललाइ ‘टार्गेट’ गर्दै दादागिरी देखाएको यो पहिलोपटक भने होइन । भारतका कतिपय सम्पदाहरुमा भारतले पटक पटक धावा बोल्दै आएको छ ।      
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK