
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं– ‘मैले जेलमा बसेर नेविसंघको झण्डा बनाएको हुँ, त्यही झण्डा श्रीकृष्णले कट्टुमा लुकाएर बाहिर ल्याएका थिए । तर एउटा भाईले निकालेको पुस्तकमा अर्कैले झण्डा बनाएको उल्लेख गरेको भेटियो, मेरो नाम त्यहाँबाट झिकिएको छ, यसरी इतिहाँस बंग्याउने प्रयत्न नगरौं ।’ आइतबार राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको अध्यक्षको उम्मेद्वार समेत रहेका नैनसिंह महरले सम्पादन गरेको ‘प्रतिज्ञा’ नामक पुस्तकमा आफूले जेलमा बनाएको झण्डाको इतिहास मेट्न खोजेको भन्दै आफ्नो आक्रोस सबै समक्ष ब्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्