Skip to content
LAXMI SUNRISE BANK

भारतको अर्को दादागिरी, नेपाली खेलाडीलाई भारतीय भएको दावी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

भारतीय सम्पादक भएको अनलाइन ओलम्पिक अपडेट्सले नेपाली खेलाडीलाई भारतीय भएको दावी गरेको छ । केहि समय अघि नेपाली नै भनेर सम्बोधन भएकी खेलाडीलाइ उक्त अनलाइनले एकाएक भारतीय भएको दावी गरेको छ । बाँकी दृश्य आफैं बोल्छ :

  समाचारको लिंक यहाँ छ। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK