Skip to content
LAXMI SUNRISE BANK

ठमेलमा आगलागी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौँ – ठमेलको अत्यन्तै ब्यस्त मानिने नर्सिङ चोकको एक घरमा आइतबार बिहान आगलागी भएको छ ।

बाक्लो बस्तीमा लागेको उक्त आगो निभाउने प्रयास जारी रहेको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ ।  आगो निभाउन दमकल, प्रहरी स्थानीयबासी खटिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK