Skip to content
LAXMI SUNRISE BANK

तितौराभित्र माउसुली भेटियो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – तपाईंले कतिको तितौरा खाने गर्नुभएको छ ? यदि छ भने होस् गर्नुहोस् तितौरा भित्र अखाद्य बस्तुहरु भेटिन थालेका छन्।

यस्तै घटना घटेको छ काठमाडौँमा । एकजना तितौराप्रेमीले तितौरा भित्र माउसुली भेट्टाएकी छिन्।  उनले अरुलाइ पनि सजग हुन भन्दै सामाजिक संजालमा यो तश्वीर पोष्ट गरेकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK