Skip to content
LAXMI SUNRISE BANK

पहिला धितोपत्र वोर्डलाई सचेत गराउन आवश्यक छ

अर्थ सरोकार

  • ज्योति दाहाल 

पहिला धितोपत्र वोर्डलाई सचेत गराउन आवश्यक छ । आफ्नो कर्तव्य र अधिकार क्षेत्रबाट च्युत भएर बेतुके वक्तव्य गरेर तर्साउने कार्य बन्द गरोस सांचिकै नियमक बन्न चाहन्छ भने पहिला कम्पनीलाई नियमन गरोस् । कालो र गोरो धन खोज्ने वोर्डले हैन यसको लागि अर्कै निकाय छ । आम्दानी बढे नबढेको हेर्ने पनि वोर्डले हैन हामी शेयरधनी आफै हेर्छौ ।

कहिले कि न्ने कहिले बेच्ने पनि हामी आफै हेर्छौ ।  शेयर किन्ने याम १२ महिना ३६५ दिन नै हो ।  सक्छ भने वोर्डले कम्पनीमा सुशासन भएको छ कि छैन दिनुपर्ने सूचना बेलैमा सरोकारले पाए कि पाएनन त्यता पट्टी ध्यान दिनु आवश्यक छ ।  सहि अर्थमा नियमन भनेको यो हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK