
काठमाडौं – आवश्यकता भन्दा कर्मचारी राखेर आर्थिक वोझ गर्नेमा नेपाल राष्ट्र बैक पनि अघि रहेको छ । यहाँ
‘विभिन्न तहमा गरी २ सय २५ जना कर्मचारी आवश्यकभन्दा धेरै छन्,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अधिकृत तह ९सहायक निर्देशक० मा सबैभन्दा धेरै २ सय ५ जना कर्मचारी बढी छन् । उक्त तहमा ३ सय ७६ कर्मचारी भए पुग्नेमा ५ सय ८१ जना कार्यरत छन् । सोही पदको प्राविधिकतर्फ ४ जना कर्मचारी धेरै रहेको अध्ययनले देखाएको छ ।
तर, सहायक प्रथम ९सामान्य० तहमा १ सय ५७ जना, प्रथम श्रेणी ९प्राविधिक० मा २ जना र सहायक द्वितीय ९सामान्य० मा १ जना कर्मचारी अपुग भएको अध्ययनले देखाएको छ । सहायक प्रथम तहमा २ सय १० जना कर्मचारी चाहिनेमा ५३ जना मात्र छन् । हाल राष्ट्र बैंकले सहायक निर्देशक र त्यसभन्दा तलका पदमा मात्र कर्मचारी भर्ना गर्दै आएको छ ।-जनाप्रसासन पाक्षिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्