Skip to content
LAXMI SUNRISE BANK

बिनोद चौधरी र सलमान खानको ‘हाइ-लेभल’ मिटिङ ! सलमानलाई वाईवाईको ‘ब्र्यान्ड एम्बेसडर’ बन्न प्रस्ताव !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

नेपाली उतापदन वाईवाईको ब्र्यान्ड एम्बेसडर बन्न बिनोद चौधरीले बलिउड नायक सलमान खानलाई प्रस्ताव गरेका छान । सलमान खानसँग भएको हाइप्रोफाइल भेटघाटमा चौधरीले यस्तो प्रस्ताव गरेका हुन् । 

स्रोतका अनुसार सलमान खानलाई नेपाली उत्पादनको ब्र्यान्ड एम्बेसडर बनाएर बिनोध चौधरी नेपाली उत्पादनलाइ भारतमा अझै लोकप्रिय बनाउन चाहन्छन्।  स्मरण रहोस, वाईवाई हाल भारतका विभिन्न शहरमा समेत निरियात हुने गरेको छ । 

उनीहरुको भेटमा नेपालमा गुणस्तरीय फिल्म स्टुडियो बनाउने, लगायतका विभिन्न कुराहरुमा छलफल समेत भएको बताइएको छ । उक्त भेटघाटमा सुरक्षाको प्रबन्ध मिले सलमान खान नेपाल आउन समेत इच्छुक भएको बताइएको छ ।  
यो सामाग्री  छुट्यो कि ?

विनोद चौधरीले आफ्ना मजदुरहरुलाई शोषण गर्ने गरेको खुलासा !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK