
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पत्रकार दिलिप लामाको आसामयिक निधन भएको छ । बिगत लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकार लामाको निधन भएको उनी निकट पत्रकारहरुले अर्थ सरोकार डटकमलाइ जानकारी दिएका छन् ।
उनी नेपाल पत्रकार नेपाल पत्रकार महासङ्घका केन्द्रिय सभासद समेत थिए । एमाले निकट विद्यार्थी संगठनका नेता समेत रहेका उनी प्रेस चौतारी नेपाल ललितपुर साखाका सदस्य समेत थिए ।
उनको आत्माले शान्ति पाओस्, अर्थ सरोकार डटकमको तर्फबाट श्रद्धान्जली !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्