
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काठमाडौंको थापाथलिस्थित गोरखनाथको मन्दिर ढलेको छ । बिहीबार साँझ ६ बजे मन्दिर एक्कासी ढलेको हो । हावा र पानीका कारण मन्दिर ढलेपनि कतिपय स्थानीयले भने प्रधानमन्त्रीले सपथ लिनेबित्तिकै मन्दिर ढल्नु रार्मो नभएको प्रतिक्रिया दिएका छन् । ‘सपथ कार्यक्रमको सम्पूर्ण कार्यक्रम सकिएकै बेला मन्दिर ढल्यो। यो शुभ संकेत होइन ।’ एक स्थानीयले भने
यता मन्दिर ढल्नु र प्रचण्डको सपथको कुनै पनि सम्बन्ध नभएको तर्क गर्नेहरु पनि छन्य । यसो त गत वैशाखको भूकम्पले जर्जर बनेको मन्दिर भत्किएको हो । मन्दिर ढल्दा कुनै मानवीय क्षति भने भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्