
- रोहन शर्मा
गत आईतबारबाट बजार लगातार घट्दा धेरै पीडा हुने भनेको ऋण लिएर लगानी गर्ने लाईनै हो । जसले आफ्नै श्रोतबाट लगानी गर्नुभएको छ उहाँहरुलाई तुलनात्मक रुपमा कम तनाव छ र वहाँहरु जती समय पनि कुर्न सक्नु हुन्छ । तर बैंकले हाम्रो मर्का बुझ्दैन, बैंकले त तपाईंलाई घाम लागेको बेला दिएको छाता पानी पर्दा खोस्ने गर्छ । त्यसैले म बारम्बार भन्ने गर्छु बजार धेरै बढेको बेला ऋण लिएर लगानी गर्नेनै हैन ।
प्रसङ बदलौं,अघिल्लो हप्ता प्रती कित्ता १६४० का दरले ५०० कित्ता MNBBL किनेका साथीले आज उक्त सेयर डराएर १४९० मा बिक्री गरेछन् र मलाई म्यासेज गरेर उक्त कुराको जानकारी गराउँदै सोधे, “अब म यो पैसा ले के गरौं ? मेरो उत्तर “अब केहि समय कुर्नुस् फेरी MNBBL १६४० पुग्छ अनि फेरी यही सेयर किन्नुस् ।”
धैर्यता नहुनेले सेयर बजारमा प्रवेश नगरेकै राम्रो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्