Skip to content
LAXMI SUNRISE BANK

नेप्से १८ अंकले घटयो

अर्थ सरोकार

काठमाडौं –  कारोबारको चौथो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटने क्रम जारी नै छ । बुधबार नेप्से  १३ दशमलव ८१ अंकले घटेर नेप्से परिसुचक १८१२ दशमलव ६६ अंकमा पुगेको छ । बुधबारको कारोबारमा सबै परिसुचक ओरालो लागेका छन् । बुधबारको कारोबारमा सबै भन्दा बढी बिमा समुह ११३ दशमलव ९५ अंकले घटेको छ ।

यस्तै जलविद्युत ३८ दशमलव ९८, होटल २९ दशमलव ३,उत्पादन तथा वितरण २१ दशमलव १५, विकास बैंक १७ दशमलव १३, बैंकिङ १६ दशमलव ९, वित्त ८ दशमलव ६२ र अन्य समुह ४ दशमलव ६३ अंकले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK