
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतीय बोर्ड अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीको नतिजा भारतभरमै जम्मा ४ प्रतिशतको हाराहारीमा हुँदापनि नेपालको नतिजा भने उत्कृष्ट देखिएको छ । नेपालबाट परिक्षा दिएकाहरुको नतिजालाइ विश्लेषण गर्दा नेपालको नतिजा उत्कृष्ट देखिएको हो ।
यसअघि नेपालबाट आइसीएआइ टपर समेत उत्पादन गरिसकेको सिए इन्स्टिच्युट एकेडेमी अफ कमर्श (एओसी) ले उत्कृष्टतालाइ निरन्तरता दिन सफल भएको छ । ‘अफ ब्याच भएकाले थोरै विद्यार्थीले परिक्षा दिएका थिए । जसमध्ये हामीले राम्रो नतिजा निकाल्न सफल भएका छौं। ‘ एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डेले सिए सरोकारलाई जानकारी दिए । प्रबन्ध निर्देशक पाण्डेका अनुसार एओसीबाट ७ विद्यार्थीले दुवै ग्रुप उतिर्ण गरी कुल ३२ जना सिए फाइनलमा प्रवेश गैरका छन् ।
यता आइपीसीसीमा अन्य सिए इन्स्टिच्युटको नतिजा पनि राम्रो छ । भारतभरकै नतिजा कमजोर भएका बेला त्यसको केहि असर देखिएपनि समग्रमा नेपालबाट परिक्षा दिनेको नतिजा राम्रो छ ।
प्रकाशित मिति : २०७३ साल साउन १८ गते मंगलबार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्