×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार  सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको  छ । सोमबार  प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको   छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७ सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।  

चाँदी भने प्रति तोला ९ सय १० मा कारोबार भई रहेको छ । यो हिजोको तुलनामा ५ रुपियाँले कम हो   । नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबारको  कारोबारको लागि प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय ८५ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ७० रुपियाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको ७ सय ८०  रुपियाँ   कायम गरेको छ ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी