
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधान न्यायाधिश सपथ ग्रहण कार्यक्रममा पत्रकारलाइ प्रवेश निषेध गरिएको छ । जनताले आफैंले लेखेको संबिधानमा उल्लेख भएको सुचनाको हक विरुद्ध प्रधान न्यायाधिशको सपथ कार्यक्रम नै लाग्नुले यसले जनतामा नैराश्यता बढेको जानकारहरु बताउंछन् ।
यता विभिन्न पत्रकारहरु तथा नागरिक समाजका अगुवाहरुले यसलाई गालत भनेका छन् । जनताको सुसुचित हुन पाउने अधिकारमाथि प्रहार गर्ने काम भएकोलमा सरोकारवालाहरुले दुखेसो पोखेका छन् ।