
काठमाडौं–गाई–भाइ पार्टीका रुपमा चिनिने राप्रपा नेपालले राजतन्त्र र हिन्दु राज्यको एजेन्डालाई आफ्नो पार्टीले स्थापित गराउने बताउँदै आइरहेको छ ।
राप्रपा नेपालले यस्तो बताउने गरे पनि उसको व्यवहार भने ठीक उल्टो देखिन्छ । उत्तर देखाएर दक्षिण दिशातिर हिँडिरहेको राप्रपा नेपालमा अहिले भने उसैको विरोधाभाषाका कारण जताततैबाछ खतरा उत्पन्न हुन थालेको चर्चा स्वयं नेता तथा कार्यतर्काले गर्न थालेका छन् ।
स्रोतका अनुसार, राप्रपा नेपालमा अहिले उठी सुख न बसी सुख भनेजस्तो पार्टी एकता गर्दा पनि र नगरी अघि बढ्दा पनि उसको एजेन्डामा सबैतिरबाट खतरा उत्पन्न हुन थालेको छ ।
कमल थपा अझैं केही समय यही एजेन्डा देखाएर ‘गरी खाने’ दाउपेचमा लागिरहे पनि यो एजेन्डासँग मोह भंग गरेर राप्रपासँग एकता गर्नुपर्ने र नयाँ ढंगले अघि बढ्नुपर्ने आवाज पार्टीमा तीब्र बन्दै जान थालेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्