
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकको ‘घ’ वर्गबाट इजाजत पत्र प्राप्त नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर आवेदन फाराम खुल्ला गरिएको छ । धादिङबेसी स्थित माइक्रोफाइनान्सको साधरण शेयर आज १६ साउनदेखि खुल्ला गरिएको छ ।
कति कित्ता र कसरी हुदै छ वितरण ?
तीन लाख कित्ता साधारण शेयर भनेर जारी गरिएको सुचनामा १०० रुपैया कित्ताका दरले २,७५,००० हजार कित्ता साधारण शेयर मात्र बिक्रि वितरण गरिने सुचना जारि गरिएको छ ।
कस्का लागि कति ?
जम्मा तीन लाख साधारण कित्ता शेयरमध्येमा १२,००० हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि छुट्याइएको छ भने, सामुहिक कर्जा बाडँफाँडमा १५,००० साधारण कित्ता शेयर लगानी गर्ने भनिएको छ ।
कहाँ दिने आवेदन ?
आवेदक इच्छुक सर्वसाधारणले हुलाक सेवामार्फत रजिष्ट्रि गरेर लाजिम्पाट स्थित एनआइविएल क्यापिटल मार्केट्स लिमिटेडमा निवेदन दिन सकिने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्