Skip to content
LAXMI SUNRISE BANK

विप्लव माओवादीको बन्दमा कोटेश्वरमा जे देखियो…(फोटो फिचर)

अर्थ सरोकार

  • दिक्षा कट्टेल /अर्थ सरोकार डटकम  

काठमाडौँ – विपल्व माओवादीले गरेको बन्दको देशभर प्रभाव परेको छ । काठमाडौँमा पनि बन्दको प्रभाव देखियो । निजी यातायातका साधन चलेको भएपनि सार्वजनिक यातायातका साधनको चाप भने काठमाडौँभर नै पातलो देखियो । र यी कोटेश्वरमा देखिएका तश्वीरहरु हुन् ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK