×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष धिताल सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष धिताल सम्मानित

Artha Sarokar

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता तथा एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल सम्मानित भएका छन् ।
३४ औं विपी स्मृतिका अवसरमा शनिबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको लमजुङ–काठमाडौं सम्पर्क समितिले धिताललाई सम्मान गरेको हो । उनलाई पूर्वअर्थमन्त्री राम शरण महतले सम्मान सम्मान पत्र प्रदान गरेका थिए ।  
बिगत लामो समय देखि राजनीतिमा सक्रिय उनलाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकको भनाइ छ  । कार्यक्रममा उपस्थित सहभागीहरुले पनि उनको कामको प्रशंसा गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी