
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राप्रपाले सरकारलाइ दियेकोस अमर्थान फिर्ता लिएको छ । यससंगै कमल थापा नेतृत्वमा सरकारमा गएको राप्रपा नेपाललाइ पनि यसले नैतिक दवाव परेको छ । राप्रपा र राप्रपा नेपालबीच एकीकरण गर्ने कुरा समेत चलिरहेका बेला राप्रपा नेपाल थप दवावमा परिरहेको देखिएको छ । राप्रपा नेपालले समेत समर्थन फिर्ता लिन समेत लाविङ भइरहेको बुझिएको छ ।
