Skip to content
LAXMI SUNRISE BANK

मुस्लिमहरुको बाहुल्यता रहेको ईन्डोनोशियाको २०,००० रूपियामा गणेश र गरूडको चित्र

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मुस्लिमहरुको बाहुल्यता रहेको ईन्डोनोशियाको २०,००० रूपियामा गणेश र गरूडको चित्र राखिएको छ ।  इन्डोनेसिया पहिले हिन्दु राज्य थियो थियो भने अहिले मुसलमानको संख्या धेरै छ । उक्त देशमा १६ बर्ष पूरा भएपछी मात्र आफुले चाहेको धर्म मान्न पाउने कानुनी ब्यबस्था छ । 
यहि व्यवस्थाका कारण इसाइको बाहुल्यता भएको एउटा देश बनाएर इन्डोनेसियाबाट अलग भएको छ भने अस्ट्रेलियासँग  सिमाना जोडिएको भागमा पनि इसाइहरुले स्वतन्त्र देश चाहियो भन्दै आन्दोलन गरिरहेका छन् ।
  •  इन्डोडेसियाबाट प्रकाशित हुने एक पत्रिकाको समाचारको नेपाली अनुवाद 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK