
- अर्थ सरोकार सम्बाददाता
सरकारले गुगल व्वाइ नामले चिनिएका आदित्य दाहाललाइ १ करोड सहयोग गरेपछि त्यसको सामाजिक सञ्जालमा तीब्र विरोध भएको छ । सरकारी ढुकुटीको दुरुपयोग गर्दै आदित्यलाइ एक करोड दिइएको भन्दै यस्तो विरोध भएको हो । युवाहरुले सामाजिक सञ्जालमा आफु जिमेल व्वाइ, याहु ब्वाई वा पोकिमान ब्वाई भएको भन्दै उक्त कार्यको विरोध गरेका छन् ।
युवाहरुको समूह मेन्स रूम रिलोडेड (एमआरआर) लगायतका विभिन्न समुहमा पनि यसको चर्को विरोध भइरहेको छ ।
हेरौं सामाजिक सञ्जालमा भाइरल भएका केहि तश्वीरहरु :





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्