
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेसँगै यो बिषयले सामाजिक संजालमा राम्रै स्थान पाएको छ ।
कतिपयले केपी वलीलाई सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप लगाएका छन् । यद्यपी यो निर्णय वलीको मात्र नभई यसका लागि काँग्रेस र माओवादीको पनि समर्थन थियो भन्ने चर्चा चल्न थालेको छ ।
जनताले तिरेको करबाट आदित्य दाहाललाई दिइएको एक करोड किन र के कारणले दिइयो भन्ने प्रश्न हजारौं नागरिकले गरिरहेका बेला उक्त निर्णय गलत नै भएपनि यसको आढ़मा एमालेलाई बदनाम गराउन तिर लागिएको भन्दै एमाले निकट कहिले सामाजिक संजालमा आक्रोश पोखेका छन् ।
यतिबेला सामाजिक संजालमा शेरबहादुर देउवा र नारायणकाजी श्रेष्ठको आदित्यसँगको फोटो यतिबेला भाईरल भएको छ । हेरौं सामाजिक संजालमा भाइरल भएका केहि तश्वीरहरु :




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्