- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लोकसेवा आयोगले आर्थिक बर्ष २०७३/ ७४ को लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ । तालिकामा कुन परिक्षा कहिले हुने उल्लेख गरिएको छ । नेपालभर बर्षेनि हजारौंको संख्यामा विद्यार्थीहरुले लोक सेवा आयोगको परिक्षा दिने गरेका छन् ।
नेपालमा लोकसेवाको क्रेज बढेसँगै लोकसेवाको तयारी गराउने संस्थाहरुपनि उत्तिकै छन् । काठमाडौँमा चैतन्य इन्स्टिच्युट अफ मेनेजमेन्ट, नेम लगायतका संस्थाहरुले लोकसेवा तयारी कक्षाहरु संचालन गर्ने गरेका छन् ।
नेपालमा शैक्षिक बेरोजगारहरु बढी हुनु, सरकारी सेवा सुविधा बढी हुनु, सरकारी जागिरको छुट्टै इज्जत हुनु जस्ता विविध कारणलेले पनि लोकसेवातर्फ अधिकांस नागरिकको क्रेज बढ्दै गएको छ ।
हेर्नुहोस तालिका :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्