Skip to content
LAXMI SUNRISE BANK

आइक्यानको उपाध्यक्षमा प्रकाश जंग थापा निर्वाचित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता / काठमाडौँ 

लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संथा  (आइक्यान) को उपाध्यक्षमा प्रकाश जंग थापा निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा प्रतिष्पर्धी सिए भास्कर लालालाइ पछी पार्दै प्रकाश थापा उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनको कार्यकाल एक बर्षको हुनेछ । सिए थापा यस अघिको निर्वाचन पछी सबैभन्दा बढी भोट ल्याउने सिएमा दोश्रो स्थानमा थिए ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK