
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गत संविधान सभाको निर्वाचनमा नेकपा एमाले पार्टीलाई ५ करोड बुझाएर एमाले समानुपातिक सभासद बनेको आरोप लागेका जनता बैंकका उदय श्रेष्ठ नेपाली विरुद्ध अख्तियारमा उजुरी परेको छ । ‘जनता बैंकवाट भत्ता लिने र सभासद पद किन्न उनीनको अकुत सम्पत्ति कहावाट आयो ? खोजी गरि पाउँ भनी अख्तियारमा उजुरी परेको छ हो ।
बैंकका एक शेयरहोल्डरले उनी विरुद्ध अख्तियारमा उजुरी दिएको बुझिएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उजुरीकर्ता भन्छन्, ‘ जनताको पैसामाथि पौडी खेल्नेविरुद्ध अन्तिम समयसम्म लडीरहन्छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्