
- अर्थ सरोकार सम्बाददाता / काठमाडौं
नयाँ नोट छाप्ने कार्यमा दोहोरो नीति अबलम्बन हुने भएको छ । नोट छपाई कार्यमा एजेन्टहरु हावी भएपछि यस्तो हुन लागेको हो । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाई प्रक्रिया अघि बढाएको जनाएको छ । जवकी ५ सयको नोट छपाइमा भने नयाँ व्यवस्था अबलम्बन गरिएको छ ।
हजार दरको नोट छपाईका लागि केहि समय अगाडी बोलकबोल आह्वान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । नेपाल राष्ट्र बैंकले २० करोड थान १ हजाको नोट छपाइ प्रक्रियामा जानु पहिलेनै विभिन्न उजुरीहरु परेका कारण नयाँ सुरक्षा ट्रेडमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो ।
नोट छपाई प्रकरणमा अनियमितता भएको भन्दै विभिन्न उजुरी परेको थियो भने यो प्रकरणमा अर्थमन्त्री विष्णु पौडेल पनि तानिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्