
काठमाडौं–उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थलका रुपमा परिणत हुँदै गएको छ । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोगंबु, रत्नपार्कलगायत स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।
भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसँगको लहलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरु यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ । ११ वर्षदेखि १८ वर्षका किशोरी, सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको हो छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्