
काठमाडौँ । संसद सचिवालयको चौथो तल्लाको झ्यालबाट कुर्सि फ्याल्नेदेखी लिएर संबिधान सभा बैठककक्षमै आमरण अनसन बस्नेसम्मका अनेक अशोभनीय हर्कत गरेर चर्चामा आएका बहुजन पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान मन्त्री भएपछी सुध्रिने धेरैको अपक्षा थियो । तर नानीदेखि लागेको बानी के सुद्रिन्थ्यो र ? उदण्ड स्वभावका पासवान मन्त्री भएपछी पनि सुध्रिएको देखिएन । मन्त्री हुनुअधि अनेक अटेरी गरेर हाँसोका पात्र बन्ने गरेका पासवानले मन्त्री भएपछी पनि यस्तै हर्कत देखाउँदा मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय सम्मका कर्मचारी आजित बन्न पुगेको खबर छ ।
मन्त्री मुलुकको ऐन कानुन र नियमको परिधिमा रहेर जनताप्रति उत्तरदायी हुनुपर्छ । तर मन्त्री पासवानले मन्त्री भएपछि यी कुनै पनि कुराको पालना गरेका छैनन् । मन्त्री पासवानले बर्तमान मन्त्रीमण्डलमा रहेका प्रशानमन्त्री, उपप्रधान मन्त्री, मन्त्री , राज्यमन्त्री गरीकुल ४० जनाले सम्पत्ति विवरण बुझाइसकेपनि आफुले भने बुझाएका छैनन् । आजको साँघु साप्ताहिकमा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्