
टेलिभिजन कार्यक्रम करियर कनेशनको पहिलो भागमा हामीले टाइम्स इन्टरनेशनल कलेजका कार्यक्रम निर्देशक दयाराम न्यौपानेसँग कुराकानी गरेका छौं । अर्थ सरोकार डटकम उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनर हो । हेरौं उनीसँगको यो विशेष अन्तर्वार्ता एसपी भट्टराइको साथमा: