
फागुन १७ ।
साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीमा सामान्य गिरावट आएको छ । आइतबार प्रति तोला ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि ५६ हजार रुपैयाँमा नै कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी तोलामा ५ रुपैयाले घटेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चांदी व्यवसायी संघले आज सोमबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४८ हजार १० रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७ सय ९५ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्