Skip to content
LAXMI SUNRISE BANK

डलरको भाउले पनि तोड्यो रेकर्ड, नेपाली मुद्रा ईतिहासकै कमजोर !

अर्थ सरोकार

सुनको भाउले दुइ बर्षको रेकर्ड तोडेकै दिन डलरको भाउले पनि नयाँ रेकर्ड तोडेको छ । केन्द्रीय बैंकले शुक्रबारका लागि  एक अमेरिकी डलरको खरीद दर १०९ रुपैयाँ ६८ पैसा र बिक्री दर ११० रुपैयाँ २८ पैसा तोकेको छ ।  
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य बढेको विश्लेषकहरु बताउँछन् । डलरको मूल्य घटबढ हुँदा भारतीय मुद्राको दर समेत प्रभावित हुन्छ र त्यसले नेपाली रुपैयाँको विनिमयमा सोझै असर गर्ने गरेकाले भारतीय मुद्रामा परेको डलरको भाउको असर नेपाली मुद्रामा पनि परेको हो । 
डलरको मूल्य बढ्दा बिदेशबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई  फाइदा हुन्छ भने आयातित सामानको मूल्य बढ्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK