
एनसेल कर प्रकरण यतिबेला निकै चर्चित छ । टेलियासोनेरा नामक कम्पनीले एक्जिएटा नामक कम्पनीलाई बिक्रि गर्न लागेको शेयरमा कर लाग्छ वा लाग्दैन भन्ने विभिन्न बहसहरु भइरहेका छन् । कतिपयले नेपालमा यस सम्बन्धि स्पष्ट कानुन नभएकाले कर नलाग्ने दावी गर्दै आएका छन् भने कतिपयले उक्त कारोबारमा कर लाग्ने दावी गर्दै आएका छन् । आखिर के हो त एनसेल कर प्रकरण ? के टेलियासोनेराले एक्जिएटालाइ बिक्रि गर्न लागेको शेयरमा कर लाग्छ त ? हेरौं अर्थ सरोकार टेलिभिजन बहस :