चिसोका कारण उल्लेखनीय संख्यामा जनताको मृत्यु भएको खबरपछी सरकार सरकारले १० दिन भित्रमा भूकम्प पीडित प्रत्येक परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गृहमन्त्रालय अन्तर्गतको केन्द्रीय आपतकालीन सहायता सञ्चालन केन्द्रले बढिमा १० दिन भित्रमा यो रकम न्यानो कपडा किन्नका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।
चिसोका कारण भूकम्प पिडित जनताको मृत्यु भएको खबर दिनानुदिन आउन थालेपछि यस्तो निर्णय गरिएको हो । सरकारले बुधबारसम्ममा भूकम्प पीडितलाई दुई अर्ब २५ करोड ७३ लाख रुपैयाँ वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले पीडितका लागि आवस्यक रकम लैजाँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय परिचालन गर्ने निर्णयसमेत गरेको छ । अहिलेकै स्थितिमा दुर्गम तथा हिमाली क्षेत्रमा सडक यातायातमार्गबाट राहत रकम पुर्याउन कठिन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्