
हामी आर्थिक क्षेत्रका फगत विकृतिको सपाट तस्बिर ल्याएर अनलाइनको भिजिटर बढाउने उद्धेश्यबाट प्रेरित छैनौँ । तर, नेपाली लेखा व्यवसायका विकृति निराकरणका लागि हातेमालो गर्नेछौँ । नेपाली सिए क्षेत्रका हरेक सूचना हामी समयमै दिनेछौँ । सूचना पाएपछि हरेक नागरिकले धारणा आफैँ बनाउनेछन् र फैसला गर्नेछन् ।
नेपाली आर्थिक क्षेत्रका हरेक पक्षमा तपाईंको धारणा, फैसला नयाँ नेपाल निर्माणका लागि एउटा माइलस्टोन हुन सक्छ । विकृतिका तस्बिर बाँडेर हामी समाजलाई अरु भ्रष्टिकरणमा लैजान चाहन्नौँ तर बदिलिँदो समाजका सपाट तस्बिरलाई ल्याएर मानवीय नाताले भूलसुधार गर्दै प्रगतिमा लम्किन सकेको जोडबल गर्नेछौँ । यसका लागि काठमाडौंमा सम्पादन, व्यवस्थापन, प्रविधि विभाग २४ सै घण्टा क्रियाशील रहनेछ भने देशभर हाम्रा सहकर्मीहरु कतै पार्टटाइम त कतै फूलटाइम नयाँ विषयवस्तु दिन हरदम क्रियाशील छन् ।
नेपालबाहिर नेपाली समुदायसँग जोडिएका हाम्रा शुभचिन्तक, शुभेच्छु र सहकर्मी छन् । आमनागरिकलाई आमसञ्चारको माध्यमबाट सिर्जनशील, सचेत, क्रियाशील र राष्ट्रवादी बनाउनुसँगै मुलुकमा अवसरका ढोका खोल्नु पनि हाम्रो ध्येय हुनेछ । निरास, उदाश, उमंगहीन फुंग उडेका अनुहारमा आसाको रक्तसञ्चार गराउन सक्नु पनि हाम्रो ठूलै उपलब्धी हुनेछ । सन् २०१५ सालको हार्दिक मंगलमय शुभकामना।
सुरज प्याकुरेल
प्रधान सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्