
‘तितो सत्य’का निर्माता दिपकराज गिरीले भने-‘अब तिनै वटा सिरियल प्रशारण बन्द हुने संभावना ८० प्रतिशत छ ।’ केही आशा रहेपनि त्यो पुरा हुने संभावना कमजोर रहेको उनको भनाई छ ।
‘जिरे खुर्सानी’का निर्देशक तथा कलाकार जितु नेपाल ३ महिनादेखि अमेरिकामा कार्यक्रममा व्यस्त छन् । यता ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल भने समाजसेवा र भुकम्प पीडितका लागि घर बनाउनमा नै व्यस्त थिए ।
तर, मिडिया हबसँगको रकम लफडाले अब भने यी चर्चित ३ सिरियलको प्रशारण बन्द हुने अवस्थामा पुगेका छन् ।
निर्देशक तथा कलाकार दिपकराज गिरी भन्छन्-‘अब चलचित्र निर्माणमा नै अगाडि बढ्छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्