
जनता लाइनमा छन्, घन्टौं देखि । पेट्रोल भन्दा सास्ती बढी छ । अमृत भन्दा प्यारो भएको छ जनतालाई पेट्रोल । तर यहि भीडमा आफुलाई ठुलै ठान्ने क्यामरा क्रेजी पत्रकार महोदय २० लिटर पेट्रोल बोकेर हिंडिरहेका छन् ।
यो दृश्य देखेपछी उनको फोटो खिच्ने र विभिन्न खाले प्रतिकृया दिनेहरुको भिड नै देखिन्थ्यो जनताको । यसबारे उनले खासै प्रतिकृया भने दिन चाहेनन् । कोट ढल्काएर हातमा मोबाइल देखाउंदै आएका उनी सुटुक्क आए, थपक्क पेट्रोल बोके अनि हिंडे ।
उनले पेट्रोल कसको पावर लाएर लगे त्यो चाहिं जनताले जान्न पाएका छैनन् । -नेप्लिज डट ओआरजी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्